|
२०८३ जेष्ठ ३०
काठमाडौं, जेठ ३० — काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा झुन्डिएका तथा प्रयोगविहीन तार हटाउने अभियान सुरु गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, जडीबुटी, पेप्सीकोला, लाजिम्पाट, सामाखुशी, गोँगबु, कीर्तिपुर, पुरानो बानेश्वर, गौशाला र चाबहिललगायत स्थानमा तार व्यवस्थापनको काम अघि बढाइएको हो।
सरकारले यस अभियानबाट सहरी सौन्दर्य बढ्नुका साथै सार्वजनिक सुरक्षा सुदृढ हुने र सडक क्षेत्रमा हुने सम्भावित जोखिम कम हुने अपेक्षा गरेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्