सुन–चाँदीको भाउ ओरालो, आज तोलामा कति पुग्यो मूल्य?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १२

नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घट्दै २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुनको मूल्य २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ५ हजार १ सय ५० रुपैयाँ रहेको चाँदी आज ९० रुपैयाँले सस्तो हुँदै ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *