|
२०८३ बैशाख १८
काठमाडौँ ।पूर्वउपप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले कानुन लत्त्याएर अध्यादेशबाट शासन गर्न खोज्नु विद्यामान संसदीय प्रणालीको विपरित भएको बताएका छन् ।
सरकार आफैले आह्वान गरेको संसद्को बैठक स्थगित गरी राष्ट्रपतिसमक्ष ६ वटा अध्यादेश सिफारिस गरेकोप्रति असन्तुष्टि जनाउँदै रावलले सरकारको विरोध गरेका हुन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले छिटोको नाममा प्रचलित कानुन, विधि, प्रणाली र प्रक्रिया मिच्नु दीर्घकालीन रूपमा प्रत्युत्पादक बन्ने बताएका छन् ।
रावलले संविधानसभाबाट संविधान बनाउने बेलाका सबै उच्चस्तरीय छलफल, बैठक र बहस स्मरण गरेका छन् ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्