सिंहदरबार बैठकपछि रास्वपाको घोषणा: रुबी ठाकुरलाई उपसभामुखमा पूर्ण समर्थन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २७

रास्वपाले उपसभामुखमा रुबी ठाकुरलाई भोट दिने भएको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछाने पनि सहभागी भएका थिए।

उपसभामुखका लागि राप्रपाकी सरस्वती लामा पनि उम्मेदवार छन्। तर रास्वपाको समर्थन पाएपछि रुबी ठाकुरको जित लगभग निश्चित भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *