|
२०८२ मंसिर १७
काठमाडौं, २०८२ मंसिर १७ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भने, “म १५औं महाधिवेशनको सभापतिका लागि उम्मेदवार हुँ। मलाई विश्वास छ कि पार्टीका बहुसंख्यक साथीहरूले मलाई यो ऐतिहासिक जिम्मेवारी दिनुहुन्छ।”
नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी पुस २६ देखि २८ गते आयोजना हुँदैछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्