|
२०८२ कार्तिक २६
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा जिप दुर्घटना हुँदा ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको छ।
सो दुर्घटनामा कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन्।
घाइते दुवैलाई उपचारका लागि भरतपुर पठाइएको छ।
जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्