राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाडौँ ।  सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै ११ जना राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषदको असोज ३० गतेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाउँदै आइतबार रिट दायर भएको हो।

फिर्ता गरिएका राजदूतहरू चीन, अमेरिका, बेलायत, जापानलगायत देशहरूमा कार्यरत थिए। सरकारले उनीहरूलाई कात्तिक २० गतेसम्म स्वदेश फर्कन समय दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *