|
२०८२ आश्विन ४
जेन–जी आन्दोलनको क्रममा मध्यपुर थिमीस्थित प्रहरी चौकीमा तोडफोड र आगजनी भए पनि अहिले स्थानीयको ११ लाख रुपैयाँ सहयोगमा चौकी पुनर्निर्माण भइरहेको छ।
प्रहरीप्रति असन्तुष्टि हुँदा चौकी जलाउँदा कसैले रोक्न नखोजेपनि त्यसपछि स्थानीयले यसको आवश्यकता महसुस गरी पुनःनिर्माणमा जुटेका हुन्।
हाल भवनमा रंगरोगन, प्लम्बिङ र वायरिङको काम भइरहेका छन्। सहयोगीहरूको नामसहितको सूची पनि चौकीमा टाँसिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्