काठमाण्डौं महानगरमा करिब २५ अर्ब बजेटको सीमा निर्धारण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार २७

काठमाण्डौँ । काठमाण्डौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सकिएको छ ।

काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो ।

बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गरेको छ । बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *