एमाले महाधिवेशन : मञ्चमा सुरु भयो नाचगान, तस्बिरमा हेनुहोेस

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १५

काठमाडौं । एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको विधान महाधिवेशन हुन लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताहरूले स्कर्टिङ गरेर महाधिवेशनस्थल लैजाने कार्यक्रम छ । ओली नपुग्दै महाधिवेशनस्थलमा भने नाचगान सुरु भइसकेको छ ।

पार्टी विभावन लगत्तै एमालेले विधान महाधिवेशनको आयोजना गरेको हो । १५–१७ असोजसम्म विधान महाधिवेशन हुनेछ । एमालेले आउँदो मंसिरमा १०औँ महाधिवेशन गर्दै छ ।

facebook sharing button

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *