अन्तर्राष्ट्रिय विमानस्थल छेउको चौरमा आगलागी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १

काठमाडौं । आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउको चौरमा आगलागी भएको छ । निर्माण सामग्री राखिएको ठाउँबाट आगलागी सुरु भएर पूरै चौरभरि फैलिएको थियो ।

उक्त आगलागी दमकलको सहायतामा करिब साढे एक घण्टापछि नियन्त्रणमा लिइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *