|
२०८३ श्रावण ३०
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले नयाँ दल गठन गरेका डा. धवलशमशेर राणालाई राजनीतिक भविष्यका लागि शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै श्रेष्ठले राप्रपा छाड्नुको औचित्य पुष्टि गर्न राणालाई आग्रह गरेका छन्। उनले यसलाई चुनौती नभई शुभकामना भएको बताएका छन्।
श्रेष्ठले पार्टी निर्माणको आवश्यकता हुँदा छाड्ने, निर्वाचनका बेला पुनः पार्टी आवश्यक पर्ने र फर्किएपछि पदका लागि बार्गेनिङ गर्ने प्रवृत्ति रहेको टिप्पणीसमेत गरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्