देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापाको श्रद्धाञ्जली

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री देवेन्द्रराज पाण्डेको निधनले मुलुकले दूरदर्शी चिन्तक र लोकतन्त्रका प्रतिबद्ध आवाज गुमाएको बताएका छन्।

शनिबार जारी शोक वक्तव्यमा थापाले पाण्डेले नागरिक अधिकार, सुशासन, मानव अधिकार र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा जीवनभर खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन्। उनले अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकासका विषयमा पाण्डेको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन्।

देवेन्द्रराज पाण्डेको शुक्रबार साँझ निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *