|
२०८३ श्रावण १
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलसहित ६ व्यक्ति र १० कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
विभागले व्यवसायी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गरेको छ। साथै, उनको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न पनि अदालतसँग माग गरिएको छ।
यसअघि असार ८ गते पक्राउ परेका पौडेललाई दीपक भट्टको नियन्त्रणमा रहेको कम्पनीमार्फत भएको सेयर कारोबारसँग जोडेर अनुसन्धान गरिएको विभागले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्