राष्ट्रपतिबाट चार महत्त्वपूर्ण विधेयकलाई कानुनी मान्यता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित चारवटा विधेयक प्रमाणीकरण गरेका छन्। बिहीबार राष्ट्रपतिले सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण, सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन संशोधनका विधेयकलाई कानुनी मान्यता दिएका हुन्।

यी विधेयक संसद्बाट पारित भएपछि प्रमाणीकरणका लागि सोही दिन राष्ट्रपति कार्यालयमा पेस गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *