|
२०८३ असार १४
काठमाडौं-विपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलाल ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश संरचना खारेज गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले चुनावका बेला प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने प्रतिबद्धता जनाएर मत मागेको र अहिले त्यसविपरीत नीति लिनु जनविश्वासमाथिको धोका भएको बताए। उनले गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधिको आफ्नो पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी पनि दिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्