|
२०८३ असार १४
देशका अधिकांश क्षेत्रमा आज मौसम बदली रहनेछ। कोशी, मधेश, बागमतीसहित गण्डकी र लुम्बिनीका केही भागमा मनसुन सक्रिय रहेको छ भने बाँकी क्षेत्रमा पनि केही दिनभित्र मनसुन फैलिने अनुमान गरिएको छ। पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ।
तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्