|
२०८३ असार १३
झापा, असार १३: नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता करणी गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रहरीले इलामबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा पीडितको बयानपछि आरोपितविरुद्ध मुद्दा दर्ता गरी खोजी तीव्र पारिएको थियो। विशेष सूचना र प्राविधिक अनुसन्धानको आधारमा उनलाई इलामको फिक्कलबाट नियन्त्रणमा लिई झापा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्