|
२०८३ असार १२
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता जगदीश खरेलले महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्। पार्टीभित्र सहमति र एकतालाई बलियो बनाउन आफूले यो निर्णय गरेको उनले बताएका छन्।
हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका खरेलले सामाजिक सञ्जालमार्फत लामो राजनीतिक यात्रालाई ध्यानमा राख्दै सल्लाहअनुसार उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्