गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २९

काठमाडौं, २९ जेठ — गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी रहेको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकमा चारै सुरक्षा निकायका प्रमुख तथा उच्च पदाधिकारीको सहभागिता रहेको छ।

गुरुङ पुनः गृहमन्त्री बनेपछि बसेको यो पहिलो सुरक्षा समिति बैठक हो। बैठकमा देशको समग्र शान्ति–सुरक्षा अवस्थाबारे छलफल भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *