अवकाशअघि सचिव पुष्करको सरुवा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २३

काठमाडौं, जेठ २३ — सरकारले कृष्णहरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ।

हाल उनलाई कुनै विभागीय जिम्मेवारी नदिई जगेडामा राखिएको जनाइएको छ। उनको स्थानमा नयाँ सचिव नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ।

अवकाशको संघारमा रहेका पुष्करको यो सरुवालाई प्रशासनिक क्षेत्रमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *