बालेनको अभिव्यक्तिबारे थप बोल्न आवश्यक छैन: रवि लामिछाने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २३

काठमाडौं — रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहको संसदमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेकाले थप प्रतिक्रिया आवश्यक नरहेको बताएका छन्।

भारत भ्रमणबाट फर्किँदै विमानस्थलमा उनले सीमा विवादसम्बन्धी विषयमा आधिकारिक धारणा परराष्ट्र मन्त्रालयकै रहेको बताए। मन्त्रालयले यसलाई ‘क्रस बोर्डर अकुपेसन’ र प्राविधिक कारणसँग जोडेर स्पष्ट पारेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *