|
२०८३ जेष्ठ २२
काठमाडौँ — पूर्वगृहमन्त्री तथा सांसद सुधन गुरुङ माथि लागेको आरोपबारे अनुसन्धान गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी नेतृत्वको समितिले अध्ययन तथा छानबिन प्रक्रिया पूरा गरेपछि प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाह समक्ष पेश गरेको हो।
समितिले आरोपसँग सम्बन्धित विषय, सम्पत्ति विवरण तथा विभिन्न पक्षसँगको जानकारी संकलन गरेर प्रतिवेदन तयार गरेको जनाएको छ।
व्यवसायीसँगको साझेदारी र सम्पत्ति विवरणसम्बन्धी विवाद सार्वजनिक भएपछि गुरुङले यसअघि पदबाट राजीनामा दिएका थिए।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्