|
जेष्ठ १९, २०८३
काठमाडौं, जेठ १९ — पूर्वगृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङमाथि अनुसन्धान गरिरहेको छानबिन समितिको कार्यावधि पाँच दिन थप गरिएको छ।
समितिले आवश्यक प्रमाण संकलन र बाँकी अनुसन्धान पूरा गर्न समय अपुग भएको जनाउँदै सरकारसँग म्याद थपको आग्रह गरेको थियो। थपिएको अवधि आजदेखि लागू भएको समितिले जनाएको छ।
सम्पत्ति विवरण तथा अन्य विवादित विषयको अनुसन्धान गरिरहेको समितिले निर्धारित समयभित्र प्रतिवेदन पेश गर्ने जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्