मानव अधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही र षड्यन्त्रमूलक भएको एमालेको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २२

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति नेकपा एमालेले कडा आपत्ति जनाएको छ।

महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा आयोगको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको आरोप लगाइएको छ।

विज्ञप्तिमा प्रतिवेदनका केही सिफारिसहरू संविधान र कानुनी सिद्धान्त विपरीत रहेको दाबी गर्दै, तत्कालीन सरकारका शीर्ष नेताहरूलाई राजनीतिक रूपमा निषेध गर्ने उद्देश्यले प्रतिवेदन तयार गरिएको आरोपसमेत लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *