हर्क साम्पाङलाई प्रधानमन्त्रीका रूपमा अघि सार्न सुदन किरातीको सुझाव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

काठमाडौं, जेठ १९ — श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले धरानका मेयर हर्क साम्पाङजस्ता जनस्तरबाट उदाएका नेतृत्वलाई देशको उच्च जिम्मेवारीमा पुर्‍याउनुपर्ने धारणा व्यक्त गरेका छन्।

उदयपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले परम्परागत राजनीतिक नेतृत्वभन्दा जनतामाझबाट स्थापित भएका ‘अर्गानिक’ नेताले देशलाई नयाँ दिशा दिन सक्ने बताए।

किरातीले वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राजनीतिक परिवर्तनसँगै नेतृत्वमा पनि नयाँ सोच आवश्यक रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *