श्रम संस्कृति पार्टीमा हर्क साम्पाङले सुदन किराँतीलाई गरे स्वागत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २५

काठमाण्डौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँती श्रम संस्कृति पार्टी प्रवेश गरेका छन् ।

शुक्रबार बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममार्फत उनी श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन् । पूर्वमन्त्री किराँतीलाई अध्यक्ष हर्क साम्पाङले स्वागत गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *