|
२०८३ जेष्ठ १७
अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीति उपविदेशमन्त्री सारा बी. रोजर्स तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्।
नेपालमा नयाँ सरकार गठनपछि भ्रमण गर्ने उनी सबैभन्दा उच्च तहकी अमेरिकी कूटनीतिक अधिकारी मानिएकी छन्। भ्रमणका क्रममा रोजर्सले विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको छ। हाल उनी काठमाडौंमा आयोजित एसेन्ट समिटमा प्रमुख अतिथिका रूपमा सहभागी छिन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्