|
२०८३ जेष्ठ १४
काठमाडौँ, जेठ १४ — हर्मुज स्ट्रेट क्षेत्रमा इरानी नौसेनाले अमेरिकी ट्यांकरमाथि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानी समाचार एजेन्सीका अनुसार राडार बन्द गरेर अघि बढिरहेको जहाजलाई लक्षित गर्दै कारबाही गरिएको हो। त्यसपछि अमेरिकी पक्षले पनि बन्दर अब्बास नजिक जवाफी फायर गरेको बताइएको छ।
घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता आवश्यक रहेको बताएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्