|
२०८३ जेष्ठ ५
काठमाण्डौँ । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ ।
उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
उनका अनुसार, प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुनेछ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Blanca843
May 19, 2026https://shorturl.fm/11CQm