प्रधानमन्त्रिले बोललाएको आकसिम्क मन्त्रिपरिषद बैठक सुरु

DaksuMedia दाक्सु मिडिया
|
चैत्र २४, २०८२

काठमाण्डौँ । प्रधानमन्त्रिले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले केही नियुक्ति लगायतका विषयमा निर्णय गर्ने बताइएको छ। आजै बैठकअघि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको वरीयता समेत हेरफेर गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *