|
२०८२ कार्तिक ३
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले देश छोडेर भागेको आरोप लगाएका पूर्वऊर्जामन्त्री दीपक खड्का सोमबार बिहान आफ्नै क्षतिग्रस्त घरबाट फेसबुक लाइभमा देखिए।
उनले जेनजी पुस्ताको आन्दोलन जायज भए पनि त्यसमा अदृश्य शक्तिहरूको संलग्नता देशकै अस्तित्वमाथि प्रश्न उठाउने खालको भएको बताएका छन्।
खड्काले चुनावमा सहभागी हुने नहुने निर्णय पार्टीले गर्ने भन्दै, राजनीतिक दलहरूबीच साझा धारणा बनिनु पर्ने आवश्यकता औंल्याए।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्