|
२०८२ आश्विन १६
काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा संवेदनशील रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
असोज १७ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले सोमबार आयोजित भर्चुअल बैठकमा उनले सुशासन र सेवा प्रवाहमा जोड दिन आग्रह गरे।
बैठकमा गृहसचिव, सुरक्षा निकाय प्रमुख, ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको थियो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्