|
२०८२ आश्विन ३०
काठमाडौं — आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगले आज बिहान ११:३० बजे राजनीतिक दलहरूसँग छलफल गर्दैछ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ दललाई प्रमुख वा प्रतिनिधि पठाउन आग्रह गरिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफलमा प्रशासनिक तयारी र निर्वाचन तालिकाबारे जानकारी दिइनेछ भने दलहरूबाट सुझाव लिने उद्देश्य रहेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्