आज मन्त्रिपरिषद् बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ५

आज साँझ प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छन्। बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा छलफल हुनेछ। हाल मन्त्रिपरिषद् चार सदस्यीय मात्र रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *