विद्या भण्डारीको भावुक सन्देश : पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको उ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २०

काठमाडौं । पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमाथि पार्टीले कुठाराघात गरेको गुनासो गरेकी छन्। आजबाट सुरुहुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र लेख्दै भण्डारीले गुनासो पोखेकी छन्। उनलेआफूलाई पार्टीले निर्णय गरेर राष्ट्रपति हुन पठाएको र आफूले निष्ठापूर्वक काम गरेर फर्किँदा काममा बन्देज लगाइएकोभन्दै आफूले उठाउँदै गरेको आवाज आफ्नो लागि मात्र नभएको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *