×

एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न सक्दैन

चैत्र १७, २०७९ | दाक्सु मिडिया सम्वाददाता

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पाैडलले एमालेकाे नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताएका छन्।

शुक्रबार धनगढीमा भएको पत्रकार सम्मलेनमा बाेल्दै उनले भने, ‘एमालेकाे नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न सक्दैन, हामी हाम्रो देशलाई गतिशिल बनाउन सक्दैनौं।’

उनले अब एमालेले एकल बहुमत ल्याउने गरी संगठन बिस्तारलगायत काम गर्नुपर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: