|
२०७९ फाल्गुन २१
मुलुकको पछिल्लो वित्तीय अवस्था, चुनौती र संकटबारे सरकारले बोलाएको छलफल सिंहदरबारमा सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको छलफलमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रका उद्योगी व्यवसायीका प्रतिनिधिहरु सहभागी छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्