|
२०७९ फाल्गुन ५
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।
गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषय समेटेर ज्ञापन पत्र बुझाइएको महासचिव मनोज भट्टले जानकारी दिए । ज्ञापनपत्रमा उल्लेख गरिएका विस्तृत विषय केहीबेरमा मिडियामा सार्वजनिक गरिने उनले बता


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्