|
२०८३ भाद्र ५
मेष–धनलाभ र काममा सफलता।
वृष–कारोबारमा लाभ र खुसी मिल्नेछ।
मिथुन–नयाँ कामको अवसर मिल्नेछ।
कर्कट–पारिवारिक सम्बन्ध राम्रो हुनेछ।
सिंह–निर्णयले सफलता दिलाउनेछ।
कन्या–जिम्मेवारीबाट राहत मिल्नेछ।
तुला–आर्थिक शुभ खबर आउन सक्छ।
वृश्चिक–क्षमता देखाउने अवसर मिल्नेछ।
धनु–यात्रा र काममा लाभ हुनेछ।
मकर–अनुभवले काममा सफलता दिलाउनेछ।
कुम्भ–नयाँ अवसर प्राप्त हुन सक्छ।
मीन–धनलाभ र पारिवारिक खुसी मिल्नेछ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्