जिन्ससँग स्टाइलिस देखिने ५ फुटवेयर

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १

१. ह्वाइट स्नीकर्स – क्याजुअल र फ्रेश लुकका लागि उत्तम । ब्लू, ब्ल्याक वा ग्रे जिन्ससँग सजिलै मेल खान्छ।

२. ब्लक हिल्स – अफिस, पार्टी वा विशेष कार्यक्रममा क्लासी र एलिगेन्ट लुक दिन्छ ।

३. लोफर्स – स्मार्ट र प्रोफेशनल स्टाइलका लागि उपयुक्त। अफिस र दैनिक प्रयोग दुवैमा आरामदायी ।

४. एंकल बुट्स – बोल्ड र ट्रेन्डी वेस्टर्न लुक चाहनेका लागि राम्रो विकल्प, विशेषगरी स्किनी जिन्ससँग ।

५. ब्याले फ्ल्याट्स – सहज, हल्का र फेमिनिन लुकका लागि उत्कृष्ट, दैनिक प्रयोगमा धेरै आरामदायी।

छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरु :

अवसर अनुसार फुटवेयर रोज्नुहोस् ।

कम्फर्ट र स्टाइल दुवैलाई प्राथमिकता दिनुहोस् ।

जिन्सको फिट र रंगसँग मिल्ने डिजाइन छनोट गर्दा लुक अझ आकर्षक देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *