एमाले कार्यालयमा रक्तदान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १९

काठमाण्डौँ । नेकपा (एमाले) को महाधिवेशन आउन अब ८ दिन मात्रै बाँकी छ । मंसिर २७ गते एमालेले भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन गर्दैछ ।

बन्दसत्र भने काठमाडौंकै भृकुटीमण्डपमा गर्नेछ । महाधिवेशन नजिकिँदै जाँदा त्यसका प्रचारप्रसारका लागि एमालेले रचनात्मक कामहरू गरिरहेको छ । आज एमालेले ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालय परिसरमा रक्तदान राखेको हो ।

उक्त कार्यक्रममा एमालेका नेता–कार्यकर्ता सहभागी भएका थिए ।

एमालेको यो नेतृत्व महाधिवेशन हो । यो महाधिवेशनबाट एमालेले आगामी पाँच वर्षका लागि नयाँ निर्वाचित गर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *