×

हामी नेपाली ग्लोबलले गर्यो कोभिड१९ मा खट्ने नेपालीहरूलाई सम्मान

मंसिर १४, २०७८

हामी नेपाली ग्लोबलले गर्यो कोभिड१९ मा खट्ने नेपालीहरूलाई सम्मान

हामी नेपाली ग्लोबलको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकाको कनेटिकटमा सम्पन्न एक विशेष समारोहबीच न्युयोर्कमा कोरोनाकहर COVID -19 को बेला अत्यन्त भयावाहक अबस्थामा पहिलो फिल्ड ब्रेकरको रुपका अहोरत्र खटीएर हजारौको संख्य घरपरिवार तथा ३४५ F-1 अन्तर्राष्ट्रिय बिधार्थीहरुलाई, जुन बेला न्युयोर्क दिउँसै सुतेक, मान्छेले मान्छे देखेमा तोर्सिने अबस्थामा आफ्नो ज्यानलाई समाजसेवामा बाजी राख्ने पासाङ शेर्पा , बिष्णुराना मगर , राज कुमार बिष्ट, अनन्द बिष्ट, अच्युत सिग्देलका साथै लिला राई, केशबराम राई ध्रुब केसी, शोभाकान्त पाण्डे र आङगेलु शेर्पालाई हामी नेपाली ग्लोबलको दोस्रो अन्तराष्ट्रीय सम्मेलनको क्रममा COVID 19 HERO AWARD ले सम्मान गरेको छ । उक्त सम्मान पत्र संस्थाका केन्द्रीय अध्यक्ष अमृत लामाले बितरण गर्नु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: