फालिएका सामानबाट फेसन, किशोर भाइरल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २३

काठमाण्डौँ । इथियोपियाका १५ वर्षका कालु पटिकले फालिएका सामग्री जस्तै प्लास्टिक, पुराना जुत्ता र तारबाट सिर्जनात्मक फेसन लुगा बनाएर सामाजिक सञ्जालमा ठूलो चर्चा कमाएका छन् । बिना महँगा उपकरण र स्टुडियो उनले बनाएका भिडियोहरूमा लाखौँ भ्युज आउने गरेका छन् ।

उनको सिग्नेचर शैली, नबोलिकन गरिएको प्रस्तुति र आकर्षक ट्रान्जिसनले दर्शकलाई तानेको छ । स्व–सिकाइबाट अघि बढेका कालुलाई अहिले ठूला ब्रान्डहरूले पनि ध्यान दिन थालेका छन्, र इन्स्टाग्रामले समेत फिचर गर्ने संकेत दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *