|
२०८३ बैशाख १७
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन र इरान युद्धबारे छलफल भएको बताएका छन् ।
रूसी राष्ट्रपति पुटिनले इरान युद्ध समाप्त गर्ने प्रयासमा मद्दत गर्न चाहेको उनको भनाइ छ ।
एक अन्य सवालको जवाफमा अमेरिकी राष्ट्रपतिले पुटिनले इरानमा ‘युरेनियम एनरिचमेन्ट’ प्रक्रियामा सहभागी हुन चाहेको पनि बताए ।
‘युरेनियम एनरिचमेन्ट’ प्रक्रिया भनेको प्राकृतिक युरेनियमभित्र रहेको उपयोगी अंशको प्रतिशत बढाउने प्रक्रिया हो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्