एकै परिवारका ११ जनाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाडौं ।  गाजाको उत्तरी जायतुन क्षेत्रमा इजरायली ट्यांकबाट चलाइएको गोलीले एकै परिवारका ११ जनाको ज्यान गएको छ। सिभिल डिफेन्सका अनुसार उनीहरू घरको अवस्था हेर्न जाँदै गर्दा शुक्रबार राति हमला भएको हो।

यो युद्धविरामपछि गाजामा भएको सबैभन्दा घातक घटना मानिएको छ।

इजरायली सेनाले पहेँलो रेखा पार गर्न खोजेको भन्दै गाडीमाथि गोली चलाएको स्वीकार गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *