|
२०८२ पुष ९
मेष: प्रविधि/सृजनात्मक काममा फाइदा, एकाग्रता बढ्ने।
वृष: खर्चमा सावधानी, धैर्यले काम सफल।
मिथुन: नयाँ भेटघाट, काम–व्यवसायमा राम्रो नतिजा।
कर्कट: परिवारको साथ, पुराना चिन्ता समाधानतर्फ।
सिंह: मान–सम्मान र आर्थिक अवस्था मजबुत।
कन्या: धार्मिक रुचि, यात्रा र भेटघाटको योग।
तुला: साझेदारीबाट लाभ, प्रेम सम्बन्ध सुदृढ।
वृश्चिक: नयाँ योजना, खर्च र गोपनीयतामा ध्यान।
धनु: कला–संगीतमा रुचि, निर्णयमा अलमल।
मकर: मेहनतको फल, आर्थिक स्थिति राम्रो।
कुम्भ: घुमघामको योग, स्वास्थ्यमा सतर्कता।
मीन: योजनाबद्ध काम सफल, कामको चाप बढ्ने।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्