|
२०७८ बैशाख २८
२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्र नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ४ हजार ८४ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ भने सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्