मौन अवधिमा दीपकराज गिरीको व्यंग : नयाँ नेताले जीते कम्तिमा २ वर्ष भ्रष्टाचारको दर कम हुन्छ !

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर २
काठमाडाैं | मंसिर २, २०७९

चर्चित हास्य कलाकार दीपकराज गिरीले नयाँ नेताले चुनाव जीते कम्तिमा २ वर्ष भ्रष्टाचारको दर कम हुने भन्दै व्यंग गरेका छन् |

मौन अवधिको समयमा उनले शुक्रवार फेसबूकमा लेख्दै उनले यस्तो बताएकाहुन् ।

उनले लेखेका छन्,’नयाँ नयाँ नेताहरूले जितेर गए भने घुस कसरी खाने भनेर सिक्न २ वर्ष लाग्छ, कमसेकम देशमा २ साल भ्रष्टाचारको दर त कम हुने भो !’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *