आइतबार सुन तोलामा ३ लाख

DaksuMedia दाक्सु मिडिया
|
माघ १८, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलाको १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको ५ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो शुक्रबार चाँदीको मूल्य ७ हजार ६५ रुपैयाँ रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *